×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एउटा कुशल बैंक कसरी बन्ने ? नबिल बैंकका सिइओ अनिल केशरी शाहले दिए घतलाग्दो उत्तर… (भिडियोसहित)

PRIME CA
GLOBAL IME BANK

एउटा कुशल बैंक कसरी बन्ने ? नबिल बैंकका सिइओ अनिल केशरी शाहले दिए घतलाग्दो उत्तर… (भिडियोसहित)

४ फाल्गुन २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । गत साता काठमाडौँमा ‘किताब जात्रा’ इभेन्ट थियो । सो इभेन्टको एक महत्वपूर्ण प्यानल डिस्कसनमा थिए नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह । के पढ्ने ? किन पढ्ने ? शीर्षकमा अनिल केशरी शाह, मानुसी भट्टराई र कलाकार दयाह्याङ राइले बहस गरे । बहसको अन्तिम तिर प्रश्न सोध्ने पालो आयो दर्शकको । यहिबीचमा उनलाई दर्शक दीर्घाबाट एक सहभागीले सोधे, ‘एक कुशल बैंकर बन्न के गर्नुपर्छ ?’  जवाफमा उनले निकै घतलाग्दो कुरा गरे । ‘अनिल केशरी शाहलाई हेरेर बैंकर नबन्नुहोस् । तपाईं कतिको खुसी हुनुहुन्छ बैंकर बनेर ?’ उनले प्रतिप्रश्न गर्दा तालीको गडगडाहड सुनियो । बाँकी भिडियोमा हेर्नुहोस्।          

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: