×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ फाल्गुन ९ गते शुक्रबारको ‘आर्थिक राशिफल’, कर्कटको वैदेशिक कार्य अघि बढ्ने, अरुको कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

२०७६ फाल्गुन ९ गते शुक्रबारको ‘आर्थिक राशिफल’, कर्कटको वैदेशिक कार्य अघि बढ्ने, अरुको कस्तो ?

Artha Sarokar

८ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७६-११-०९ गते शुक्रबार । फेब्रिअरी २१, २०२० । फाल्गुन कृष्ण त्रयोदशी ।

सूर्योदय । ०६: ३६ । सूर्यास्त : १७:५८ 
आजको राशिफल :

मेष – आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने ।
वृष – गरेको काममा सफलता पाउन गाह्रो हुने ।
मिथुन – व्यापार ब्यबसायबाट मनग्य लाभ मिल्ने ।
कर्कट – वैदेशिक कार्य अघि बढ्ने ।
सिंह – आँटेको र ताकेको कार्य पुरा होला।
कन्या – अनावश्यक ठाउँमा धन खर्च हुने। 
तुला – होसियारीपूर्वक गरिएका कार्यबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिने। 
वृश्चिक – आर्थिक कारोवारमा मन्दी आउने। 
धनु – धनको क्षेत्र सबल रहने। 
मकर – मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ ।
कुम्भ – वित्तिय संस्थाबाट सहयोग पाईने। 
मिन – भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी