Breaking : आयो मन्त्रीपरिषदको औपचारिक निर्णय, लकडाउन अवधि ८ दिन थपियो ! अर्थ सरोकार १६ चैत्र २०७६, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकको सिफारिसमा मन्त्री परिषदले लकडाउन अवधि ८ दिन थप्ने निर्णय गरेको छ । कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !