×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ फाल्गुन २१ गते बुधबारको ‘आर्थिक राशिफल’, मिथुन राशिको अनावश्यक ठाउँमा धन खर्च हुने, अरुको कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

२०७६ फाल्गुन २१ गते बुधबारको ‘आर्थिक राशिफल’, मिथुन राशिको अनावश्यक ठाउँमा धन खर्च हुने, अरुको कस्तो ?

Artha Sarokar

२० फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७६-११-२१ गते बुधबार । मार्च ४, २०२० । फाल्गुन शुक्ल षष्ठी ।
सूर्योदय । ०६: २४ । सूर्यास्त : १८:०६ 
आजको राशिफल :
मेष – लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । ।
वृष – आँटेको र ताकेको कार्य पुरा होला ।।
मिथुन – अनावश्यक ठाउँमा धन खर्च हुने।
कर्कट – जोश जाँगर र हिम्मत बढ्ने ।
सिंह – वैदेशिक कार्य अघी बढ्ने।
कन्या – नयाँ कार्यको योजना बन्ने।
तुला – मनमा दुविधा उत्पन्न हुने।
वृश्चिक – गरेका कामबाट राम्रै लाभ हुने।
धनु – एउटै कामबाट दोहोरो लाभ मिल्ने।
मकर – श्रमको उचित मुल्याङ्कन हुने ।
कुम्भ – सौन्दर्यतामा धन खर्च हुने।
मिन – नयाँ कार्य वा रोजगारको अवसर मिल्ने।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी