
काठमाडौँ – मिति २०७६/१२/०५ गते बुधबार। मार्च १७, २०२० । चैत कृष्ण नवमी ।
सूर्योदय : ०६: ०९ सूर्यास्त : १८ : १३
आजको राशिफल :
मेष – रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुने ।
वृष – बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
मिथुन – आर्थिक लाभ हुने ।
कर्कट – बन्धु–बान्धवबाट सहयोग मिल्ने।
सिंह – बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने ।
कन्या – व्यवसायमा नोक्सानी बेहोर्नु पर्ने ।
तुला – सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुने ।
वृश्चिक – जटिल ठानिएको काम सम्पादन हुने ।
धनु – लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुने।
मकर – महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला।
कुम्भ – रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
मिन – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्