Skip to content
LAXMI SUNRISE BANK

२०७६ चैत १० गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७६/१२/१० गते सोमबार। मार्च २३, २०२० । चैत कृष्ण चतुर्दशी ।
सूर्योदय : ०६ : ०४  सूर्यास्त : १८ : १६

आजको राशिफल :
मेष – शुभकार्यको चर्चा चल्ने। 
वृष – दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ।
मिथुन – छोटो दुरीको लाभदायक यात्रा हुने।
कर्कट – महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।
सिंह – आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने । 
कन्या – श्रमको उचित मुल्याङ्कन हुने।
तुला – बवैदेशिक क्षेत्रको कार्य अघी बढ्ने ।
वृश्चिक – निर्णायक क्षमतामा कमी आउने।
धनु – भूमिबाट लाभ रहने ।
मकर – प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। 
कुम्भ – आकस्मिक धन लाभ हुने।
मिन – नजिकका व्यक्तिबाट धोका पाइएला ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK