- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । रौतहटमा पनि अर्को कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले यसको पुष्टी गरिसकेको छ। आज मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनका क्रममा यस्तो जानकारी दिइएको हो । रौतहटका १९ बर्षे युवकलाई कोरोना संक्रमित भएको हो ।
मन्त्रालयले लकडाउनमा घरमै बस्नसमेत सबैलाई पुन: आग्रह गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्