
- अर्थ सरोकार सम्बाददाता
प्रवक्ता, सीइओ र ब्रान्च मेनेजरकै कुरा बाझियो !
यता उदयपुरमा रहेका दुइ एटिएमहरुमध्येको एक गाईघाट बजारको एटिएम बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलका अनुसार प्राविधिक समस्या आएका कारण एक हप्तादेखि बन्द छ । यता बैंककि प्रवक्ता उमङ्ग शर्मा ३ दिन अघिसम्म बैंकका कुनै पनि एटिएममा समस्या नरहेको दाबी गरिरहेकी थिइन् । यता ब्रान्च मेनेजर भने घरी एटिएम चलेको छ भन्छन् घरी अलि अलि समस्या छ भन्छन् ।
यता एटिएममा सेनिटाईजर नराखिएको कुरामा भने बैंक मेनेजरको तर्क अचम्मको छ । ‘हाम्रा दुइ एटिएमहरुमध्ये आर्मी ब्यारेक भित्रको एटिएम हप्ताको एक दिन सेनिटाईज गर्छौं । गाइघाटको पनि पैसा राख्नुअघि पुच्छ्ने काम गर्छौं । ‘अनि हप्तामा एकपटक गरेर हुन्छ त ?’ भन्ने हाम्रो प्रश्नमा उनी भन्छ न्, ‘आर्मी ब्यारेकभित्र कोरोना छिर्दैन भन्ने कुरामा हामी विश्वस्त छौँ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्