×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्स्योरेन्सका सिइओ खड्काद्धारा कीर्तिपुर छात्रबासका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग

LAXMI SUNRISE BANK

नेको इन्स्योरेन्सका सिइओ खड्काद्धारा कीर्तिपुर छात्रबासका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग

५ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले त्रिभुवन विश्वविद्यालय, किर्तिपुरका विधार्थीहरुलाई खाधान्न वितरण गरेका छन ।
कम्पनीका सिइओ खड्काले हाल कोभिड १९ को संक्रमणबाट बच्नको लागि नेपाल सरकारले गरेको लकडाउनको कारण त्रिभुवन विश्वविद्यालय, किर्तिपुरमा देशभर आएका करिब ५ सय विद्यार्थीहरुलाई आफनो एक महिनाको पारिश्रमिक बराबरको रकमबाट १५ दिनको लागि आवश्यक खाद्यान्न २ सय बोरा चामल, ५ सय किलो दाल र ५ सय प्याकेट नुन सहयोग प्रदान गरेका हुन् ।
उनले त्रिभुवन विश्वविद्यालय, किर्तिपुरका विद्यार्थीहरुलाई भोजनको समस्या आएको समाचार सुनेर उक्त सहयोग गरेको बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी