×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्स्योरेन्सका सिइओ खड्काद्धारा कीर्तिपुर छात्रबासका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेको इन्स्योरेन्सका सिइओ खड्काद्धारा कीर्तिपुर छात्रबासका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग

Artha Sarokar

५ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले त्रिभुवन विश्वविद्यालय, किर्तिपुरका विधार्थीहरुलाई खाधान्न वितरण गरेका छन ।
कम्पनीका सिइओ खड्काले हाल कोभिड १९ को संक्रमणबाट बच्नको लागि नेपाल सरकारले गरेको लकडाउनको कारण त्रिभुवन विश्वविद्यालय, किर्तिपुरमा देशभर आएका करिब ५ सय विद्यार्थीहरुलाई आफनो एक महिनाको पारिश्रमिक बराबरको रकमबाट १५ दिनको लागि आवश्यक खाद्यान्न २ सय बोरा चामल, ५ सय किलो दाल र ५ सय प्याकेट नुन सहयोग प्रदान गरेका हुन् ।
उनले त्रिभुवन विश्वविद्यालय, किर्तिपुरका विद्यार्थीहरुलाई भोजनको समस्या आएको समाचार सुनेर उक्त सहयोग गरेको बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी