
- अर्थ सरोकार सम्बाददाता
झापा । झापाको बाह्रदशी गाउँपालिकाका कोरोना संक्रमित पुरुष भारतको राजधानी दिल्लीबाट आएको पाइएको छ । बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीका अनुसार उनी केही दिनअघि भारतको राजधानी दिल्लीबाट आएका हुन् ।
ती पुरुषमा आइतबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । आइतबार पुष्टि भएकासंगै झापामा संक्रमितको संख्या ३७ पुगेको छ। ३३ जना कचनकवल गाउँपालिकाका रहेका छन् भने एक–एक जना झापा र बाह्रदशी गाउँपालिकाका रहेका छन् । दुई जना कोरोना भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। नेपालभर कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ भने ८७ जना निको भइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्