×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारको नीति तथा कार्यक्रम : सहकारी संस्था गाभ्न प्रोत्साहन गरिने…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सरकारको नीति तथा कार्यक्रम : सहकारी संस्था गाभ्न प्रोत्साहन गरिने…

Artha Sarokar

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले सहकारी संस्थाहरु गाम्भ प्रोत्साहन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सरकारले सहकारी संस्थाहरुलाई मर्जरमा लैजानका लागि प्रोत्साहन गर्ने उल्लेख गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सहकारी संस्थाहरु धेरै भएको र मर्जरका लागि प्रोत्साहन गरिने बताएकी हुन् । यस्तै सरकारले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नका लागि सुरुवाती पुँजी उपलब्ध गराउने भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी