ब्रेकिंङ : डिल्लीबजारको कारागार भवन भत्किने गरी विष्फोट ! अर्थ सरोकार ५ असार २०७७, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँको डिल्लीबजारस्थित कारागार भवनमा ट्रान्समिटर ढलेपछि ठुलो विष्फोट भएको छ । विष्फोटले घरसमेत ढालेको छ । कमलपोखरीबाट प्रहरीको टोली घटनास्थल पुगेको छ । अन्य विवरण आउन बाँकी छ। छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन