×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : बिहिबार कति पुग्यो डलरको भाउ ? हेर्नुहोस् कति छ अरु विदेशी मुद्राको विनिमरदर ?(विस्तृत विवरणसहित)

अर्थ सरोकार

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार

PRIME CA

Forex Today : बिहिबार कति पुग्यो डलरको भाउ ? हेर्नुहोस् कति छ अरु विदेशी मुद्राको विनिमरदर ?(विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बिहिबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बिहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ३२ पैसा तोकेको छ। यस्तै, बिक्रीदर ११९.९२ पैसा कायम गरेको छ । बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ११९.९१ पैसा कायम गरेको छ । युरोपिएन युरो एकको खरिददर १३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

यस्तै राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०६ पैसा र बिक्रीदर २८ रुपैयाँ २० पैसा छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९३ पैसा छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ ।


विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: