
- अर्थ सरोकार सम्बाददाता
पोखरा । शुक्रबार गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । क्षयरोग केन्द्र पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा भएको परीक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यससँगै गण्डकीमा संक्रमितको संख्या १२५६ जना पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्