×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एक भए एनआरएन लघुवित्त, किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त, आजदेखि एकीकृत कारोबार सुरु !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । एनआरएन, किसान र दिव्य लघुवित्त एकआपसमा गाभिएर आज (सोमबार) देखि एकीकृत कारोबार सुरु भएको छ । तीन संस्था एकीकृत भएर  एनआरएन लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत नरहेको एनआरएन लघुवित्तले यसअघि क्रिएटिभ र रामारोशन लघुवित्तलाई आफूमा मिसाएर गत भदौदेखि एकीकृत कारोबार सुरु गरेको थियो । दिब्य लघुबित्तको गत चैत १७ गते, एनआरएन लघुवित्तले फागुन १६ गते र किसान माइक्रोफाइनान्सले गत चैत ६ गते सम्पन्न साधारण सभा गरी एक आपसमा गाभिने प्रस्ताव पारीत गरेका थिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: