×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार काठमाडौँमा मात्रै १७७ जनामा कोरोना संक्रमण पुष्टी, ललितपुर र भक्तपुरमा कति संक्रमित फेला परे ?

GLOBAL IME BANK

सोमबार काठमाडौँमा मात्रै १७७ जनामा कोरोना संक्रमण पुष्टी, ललितपुर र भक्तपुरमा कति संक्रमित फेला परे ?

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँका १७७, ललितपुरका ३३ र भक्तपुरका १४ जनामा संक्रमण पुष्टी भएको हो । देशभर कोरोना सङ्क्रमितको सङ्ख्या ३२ हजार ६७८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १७५ जना कोरोना जितेर घर फर्किएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: