×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीको ५ करोड ६७ लाख रुपैयाँ ठगी गर्ने खड्गी पक्राउ

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

सहकारीको ५ करोड ६७ लाख रुपैयाँ ठगी गर्ने खड्गी पक्राउ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नौलो परिवेश बचत तथा ऋण सहकारी संस्थाको ५ करोड ६७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा राजकाजी खड्गीलाई प्रहरीले पक्राउ गरेको छ । न्युरोडस्थित संस्थाको रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ बस्ने ४४ वर्षीय खड्गीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो 
उक्त सहकारीको प्रबन्धक पदमा ७ वर्षसम्म कार्यरत रहँदा हिसाव तथा सहकारीको बैंक खाता सञ्चालन समेतको सम्पूर्ण जिम्मा लिई हिसाबको विवरण नदेखाई रकम ठगी फरार रहेका थिए । उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका- २३ धापाखेलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: