
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रहरीले काठमाडौं न्युरोडस्थितको नौलो परिवेश बचत तथा सहकारी संस्था लिमिटेडका प्रबन्धक रामकाजी खड्गी पक्राउ गरेको छ । प्रहरीले खड्गीलाई ललितपुरको धापाखेलबाट केहि दिनअघि पक्राउ गरेको हो ।
खड्कीलाई ५ करोड ६७ लाख नगद ठगी गरेको आरोप छ । उनले सहकारीको प्रबन्धक पदमा हुँदा २०७० असार देखी २०७७ जेठ मसान्तसम्म कार्यरत हुँदा सहकारीको हिसाव तथा सहकारीको बैंक खाता संचालनकोसमेतको जिम्मा लिई हिसाबको विवरण नदेखाई उक्त रकम ठगी गरेको भन्दै महानगरीय अपराध महासखाले पक्राउ गरेको हो । उनलाई महाशाखाले ठगी सम्बन्धि मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान जारी राखेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्