
काठमाडौँ – मिति २०७७-०६-१ गते बिहिबार। सेप्टेम्बर १६, २०२० । असोज कृष्ण औंसी ।
सूर्योदय । ०५ : ४९ । सूर्यास्त : १८ : ०८
आजको राशिफल :
मेष – एउटै आर्थिक कारोवारमा सफलता पाइएला ।
वृष – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।
मिथुन – नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
कर्कट – प्रतीक्षा गरिएको काम पूरा हुने।
सिंह – गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।
कन्या – सरकारी निकाएको भयपनि रहला ।
तुला – व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुने।
वृश्चिक – आकस्मिक धन लाभ हुने।
धनु – धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउने।
मकर – दैनिक कामकाजमा असर पर्नसक्छ, तर ठूलाबडाको आशीर्वादले भने रोकिएको काम बन्नसक्छ ।
कुम्भ – नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुने ।
मिन – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्