- अर्थ सरोकार सम्बाददाता
धनगढी । धनगढीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ कृष्णटोल बस्ने ४२ वर्षिय पुरुषको मृत्यु भएको हो ।
असोज २० गते संक्रमण पुष्टी भएका उनि होम आईसोलसनमा बस्दै आएका थिए । स्वास्थ्यमा समस्या आएपछि गएराती उनको मृत्यु भएको स्रोतले बताएको छ ।