
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बाउबाजेको सम्पत्तिकै कारण उद्योगी बनेकाहरुको समूहको नेतृत्वलाई पछार्दै आफैंले गरेर बनेका व्यवसायी ‘चन्द्र ढकाल नेपाल उद्योग वाणिज्य महासंका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष बनेका छन् । प्रतिष्पर्धी किशोर प्रधानलाई पछी पार्दै ढकालले बरिष्ट उपाध्यक्ष पदमा बाजी मारेका हुन् ।
आफ्नो जीतपछी उनले अब जित–हार भुलेर महासंघलाई बलियो बनाउन अघि बढ्ने बताएका छन् । विहान चुनाव जितेपछि सञ्चारमाध्यमसँग संक्षिप्त प्रतिक्रिया दिँदै ढकालले अब चुनावसँगै प्यानल पनि सकिएको उद्घोषसमेत गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्