×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिलिमे हाइड्रोपावर कम्पनीको साधारणसभा पुस १२ गते, २० प्रतिशत लाभांश पाउन आइतबारभित्र सेयरधनी बन्नुपर्ने !

PRIME CA

चिलिमे हाइड्रोपावर कम्पनीको साधारणसभा पुस १२ गते, २० प्रतिशत लाभांश पाउन आइतबारभित्र सेयरधनी बन्नुपर्ने !

२४ मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको लाभांश पाउन आइतबारभित्र सेयरधनी बनिसक्नुपर्ने भएको छ । कम्पनीको २० प्रतिशत लाभांश पाउन आइतबारभित्र सेयरधनी बनिसक्नुपर्ने भएको हो । कम्पनीले साधारणसभा र लाभांश प्रयोजनका लागि मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बुक क्लोज गर्दैछ । 
चिलिमेले पुस १२ गते साधारणसभा बोलाएको छ । कम्पनीले वर्षको नाफाबाट १०% बोनस सेयर र १०% नगद गरी कुल २०% लाभांश दिन लागेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय धुम्वाराही काठमाडौंमा गुगल मिटबाट बिहान ११ बजे हुने भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: