
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माउन्टेन इनर्जीको आइपिओ सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको १ करोड ९६ लाख ८० हजार २ सय ७० कित्ता आइपिओ सूचिकृत भएको हो । यससंगै कम्पनीको भोलि बुधबारदेखि दोश्रो बजारमा कारोबार हुने भएको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १ सय १४ रूपैयाँ ८१ पैसादेखि अधिकतम ३ सय ४४ रूपैयाँ ४३ रुपैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्