
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८-१७ गते बुधबार । डिसेम्बर ०२, २०२० । मार्ग कृष्ण द्धितीया ।
सूर्योदय । ०६ : ३७ । सूर्यास्त। १७ : ०८
आजको राशिफल :
मेष – नसोचेको ठाउँबाट धन हात पर्नेछ ।
वृष –व्यापार व्यसायबाट लाभ मिल्नेछ ।
मिथुन – कार्यसिद्धि हुने अवसर मिल्नेछ ।
कर्कट – मालसामान हराउन सक्छ ।
सिंह – नयाँ कार्यको थालनी होला ।
कन्या – धनार्जन हुनेछ ।
तुला – आफन्तको सहयोग मिल्नेछ ।
वृश्चिक – आर्थिक क्षेत्रमा सङ्कट आउन सक्छ ।
धनु – आर्थिक क्षेत्रमा लाभ लिन सक्छ ।
मकर – मनोरन्जनमा सहभागिता भईएला ।
कुम्भ – मित्रबाट विशेष सहयोग मिल्नेछ ।
मिन – रोजगारको अवसर मिलनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्