
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले भोलि (सोमबार ) वार्षिक साधारणसभा बोलाएको छ । सभा संस्थाको रजिष्टर्ड कार्यालय पुतलीसडकमा बिहान ११ भर्चुअल माध्यमबाट हुने भएको हो । संस्थाले सभामा २०% लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ ।
यस्तै गत आर्थिक वर्षको नाफा नोक्सान हिसाबमाथि छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि छ । सभाका लागि मंसिर ८ गतेबाट मंसिर २२ गतेसम्म बुक क्लोज गरिएको छ । मंसिर ७ गतेसम्म कायम लगानीकर्ताले उक्त लाभांश पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्