×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएमडीसी लघुवित्त वित्तीय संस्थाको साधारणसभा सोमबार हुँदै, २०% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने !

GLOBAL IME BANK
SHREE KESH

आरएमडीसी लघुवित्त वित्तीय संस्थाको साधारणसभा सोमबार हुँदै, २०% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने !

२१ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले भोलि (सोमबार ) वार्षिक साधारणसभा बोलाएको  छ । सभा संस्थाको रजिष्टर्ड कार्यालय पुतलीसडकमा बिहान ११ भर्चुअल माध्यमबाट हुने भएको हो । संस्थाले सभामा २०% लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ ।  
यस्तै गत आर्थिक वर्षको नाफा नोक्सान हिसाबमाथि छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि छ । सभाका लागि मंसिर ८ गतेबाट मंसिर २२ गतेसम्म बुक क्लोज गरिएको छ । मंसिर ७ गतेसम्म कायम लगानीकर्ताले उक्त लाभांश पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: