×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्ट्याण्डर्ड चार्टड बैंकको वार्षिक साधारणसभा एभरेष्ट होटलमा शुक्रबार हुँदै, लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने !

GLOBAL IME BANK
SHREE KESH

स्ट्याण्डर्ड चार्टड बैंकको वार्षिक साधारणसभा एभरेष्ट होटलमा शुक्रबार हुँदै, लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने !

२३ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । स्ट्याण्डर्ड चार्टड बैंकको वार्षिक साधारणसभा पुस २४ गते (शुक्रबार) हुने भएको छ । बैंकले एभरेष्ट होटल नयाँ बानेश्वरमा विहान १२ः१५ मा साधारण सभा बोलाएको हो ।
सभाले ७% बोनस सेयर र ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश पुस ८ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: