
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पनि लगानीकर्तालाई ३१.५८% लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिले गत वर्षको नाफाबाट २५% बोनस सेयर र करसहित ६.५८% नगद गरी कुल ३१.५८% लाभांश दिने निर्णय गरेको हो । यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्