×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकको ४ कम्पनीको ६ लाख २७ हजार २०० कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा, कति छ भाउ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआइसी एसिया बैंकको ४ कम्पनीको ६ लाख २७ हजार २०० कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा, कति छ भाउ ?

Artha Sarokar

१९ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर आजबाट लिलामीमा बिक्री खुला गरेको छ । बैंकले ४ वटा कम्पनीको ६ लाख २७ हजार २०० कित्ता संस्थापक सेयर आजबाट लिलामीमा बिक्री खुला गरेको हो । बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५६०, सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ९० हजार ३७४, एसियन लाइफ  इन्स्योरेन्सको १ लाख ३० हजार २९० कित्ता र नेसनल लाइफ इन्स्योरेन्सको १ लाख ३ हजार ९७६ कित्ता सेयर लिलामीमा ल्याएको हो । 
नागरिक लगानी कोषको सेयरको न्यूनतम १७ सय १५, सूर्या लाइफको ३३७, एसियनको ४६९ रुपैयाँ र नेसनल लाइफको ५५० रुपैयाँ भाउ राखेर लगानीकर्ताले आवेदन दिन सक्नेछन् भने पुस २४ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन पेस गर्न सकिनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी