×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त

१५ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सेयर रजिष्ट्रारमा पुनः धितोपत्र व्यावसायी (मर्चेन्ट बैंकर) सिद्धार्थ क्यापिटल नियुक्त भएको छ । माघ १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयर रजिष्ट्रारमा उक्त क्यापिटललाई पुनः नियुक्त गरेको हो ।
यससँगै संस्थाको सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, टुक्रा पार्ने तथा साधारण सभाबाट घोषणा गरेको नगद लाभांश र बोनस सेयर वितरण गर्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको नक्सालस्थित सिद्धार्थ क्यापिटलमा सम्पर्क गर्न सकिने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: