×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेट्रोलियम पद्धार्थको मूल्य फेरी बढ्यो, अझै बढ्ने !

GLOBAL IME BANK

पेट्रोलियम पद्धार्थको मूल्य फेरी बढ्यो, अझै बढ्ने !

४ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य फेरी बढेको छ।  आज राती १२ बजेबाट लागु हुनेगरी भाउ बढेको आयल निगमद्वारा जारी प्रेस बिज्ञप्तिमा जनाइएको छ । 

बढेको मूल्यपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलकाे ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा चेलकाे भाउ बढेर घाटा चुलिएकाले मूल्य समायोजन गर्नु निगमको दाबी छ ।

हेर्नुहोस् पूरा विज्ञप्ति :   

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: