×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नमुना कृषि बजार दमकमा एनएमबि बैंकको क्यूआरमार्फत विद्युतीय भुक्तानी सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नमुना कृषि बजार दमकमा एनएमबि बैंकको क्यूआरमार्फत विद्युतीय भुक्तानी सुरु

Artha Sarokar

१० फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित नमुना कृषि बजार, दमकमा क्यूआरमार्फत विद्युतीय भुक्तानी सुरु गरेको छ । बैंकले साना तथा मझौला उद्यमीलाई केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको जनाएको छ । क्यूआर कोडमार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको जनाइएको छ । बैंकका प्रदेश १ प्रमुख उत्सव घिमिरेले उक्त कृषि बजारको व्यवसायीको पसलमा विद्युतीय भुक्तानीको प्रयोग गरी सामान खरिद गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी