
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । माधव प्रचण्ड समूहले गरेको नेपाल बन्द असफल भएको छ । विहान नेपाल बन्दको कार्यक्रमले बाटोहरु केहि सुनसान देखिएपनि अफिस टाइम सुरु भएपछी बन्द पूर्ण रुपमा असफल भएको हो । बन्दको अवज्ञा गर्दै मानिसहरु आफ्नो कार्यालयमा पुगेका छन् भने अन्य सवारी साधन पनि चल्न थालेका छन्।
बिहान ९ बजे पछी सबै खालका पसलका सटर खुलेका छन भने सवारीसाधानहरू पनि चलिरहेका छन । बन्दको मुख्य प्रभाव पर्ने गरेको सार्वजनिक सवारीका साधान समेत निर्धक्क सञ्चालन भएका छन । गृहमन्त्रालयले कुनै पनि बन्द नरहेको भन्दै आवश्यक सुरक्षा सरकारले दिने जनाएपछि सर्वसधारण सडकमा निस्किएका छन भने आफ्नो काम हिडेका छन् ।
बन्दको विरोधमा समेत विभिन्न कार्यक्रमहरु भएका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्