×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार घटेको सुनको मुल्य आज फेरी घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? ( विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

सोमबार घटेको सुनको मुल्य आज फेरी घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? ( विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ८७ हजार सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज ३ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७४ हजार ३३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: