Skip to content
LAXMI SUNRISE BANK

दक्षिणकालीस्थित मित्र बचत तथा ऋण सहकारी संस्थाकाे ताला फुटाएर १५ लाख चोरी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौंको दक्षिणकालीस्थितको  एक सहकारी संस्थाबाट चोरी भएको छ । सोमबार साँझ दक्षिणकाली नगरपालिका १ खहरेस्थित मित्र बचत तथा ऋण सहकारी संस्थाबाट नगद १५ लाख रुपैयाँ चोरी भएको हो ।
सो सहकारी संस्थाको कार्यालय गेटको ताल्चा फुटाई दराजमा राखेको उक्त नगद चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK