×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाइफ इन्स्योरेन्स कर्पोरेसनमा रोजगारीको सुवर्ण अवसर, यस्तो छ आवस्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लाइफ इन्स्योरेन्स कर्पोरेसनमा रोजगारीको सुवर्ण अवसर, यस्तो छ आवस्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

२ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले कर्मचारीको माग गरेको छ । कम्पनीले लिगल अफिर र कम्पनी सेक्रेटरीका लागि केही कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले वैशाख ५ गतेभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी