
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामीमा आवेदन दिने म्याद थप भएको छ । निषेधाज्ञाका कारण भौतिक रुपमा उपस्थित भएर लिलामीमा आवेदन दिन नसकिने भएकाले निषेधाज्ञा सकिएको ५ कार्यदिनसम्म माय्द थप गरिएको हो।
यसअघि भने वैशाख २१ गतेसम्म आवेदन दिन पाउने व्यवस्था रहेको थियो । बैंक अफ काठमााण्डूले वैशाख १४ गतेदेखि आफ्नो स्वामित्वमा रहेको छिमेकको २ लाख कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । लिलामीमा हाल कायम संस्थापक सेयरधनी तथा सर्वसाधारण तथा योग्य संघसंस्थाले आवेदन दिन सक्नेछन् । सेयरको प्रतिकित्ता भाउ ६०० रुपैयाँ तोकिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्