NABIL AD

आइएमई लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा जेठ ३१ गते, ६० लाख कित्ता आइपीओ जारी गर्ने प्रस्ताव पारित गरिने

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा जेठ ३१ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय लैनचौरमा बिहान १० बजे हुने भएको हो । कम्पनीका अनुसार सभा भर्चुअल माध्यमबाट हुनेछ । 
सभामा कम्पनीले आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्दैछ भने आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डासमेत रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ जारी गर्ने तयारी पनि गरेको छ ।
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal