×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा जेठ ३१ गते, ६० लाख कित्ता आइपीओ जारी गर्ने प्रस्ताव पारित गरिने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आइएमई लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा जेठ ३१ गते, ६० लाख कित्ता आइपीओ जारी गर्ने प्रस्ताव पारित गरिने

१० जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा जेठ ३१ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय लैनचौरमा बिहान १० बजे हुने भएको हो । कम्पनीका अनुसार सभा भर्चुअल माध्यमबाट हुनेछ । 
सभामा कम्पनीले आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्दैछ भने आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डासमेत रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ जारी गर्ने तयारी पनि गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: