×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

६.३७ अंकले बढेर बन्द भयो नेप्से, ९ अर्ब ३० करोडमाथिको कारोबार हुँदा पाँचथर कम्पनीकालगानीकर्ता सबैभन्दा धेरै गुमाए

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ । बुधबारको तुलनमा नेप्से ६.३७ अंकले बढेर २७८७.१८ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१४ म्पनीको २ करोड १३ लाख ३ हजार ६०२ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ३० करोडमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमाको भएको छ । यस कम्पनीको ३४ करोड ७० लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: बैंक अफ काठमाडौँ र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । आज ५ समूहबाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै मन्जुश्री फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने पाँचथर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: