काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) हैदरवाद हाउस पुगेका छन् ।
दुई दिने भारत भ्रमणमा रहेका बालेन समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ताका लागि बालेन हैदरवाद हाउस पुगेका हुन् ।
उनीहरूबीच आपसी सम्बन्ध, पूर्वाधार विकास तथा कनेक्टिभिटीलगायत विषयमा छलफल तथा निर्णय हुनेछ । बाँकी तस्वीरमा हेर्नुहोस्ः
power
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्