×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकको ४१ हजार ८९६ कित्ता संस्थापक सेयरमा आवेदन दिन सोमबार अन्तिम दिन, कति छ भाउ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनआइसी एसिया बैंकको ४१ हजार ८९६ कित्ता संस्थापक सेयरमा आवेदन दिन सोमबार अन्तिम दिन, कति छ भाउ ?

१० जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया बैंकको ४१ हजार ८९६ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ । सो सेयरमा आज कार्यालय समयसम्म आवेदन दिन पाइने भएको हो । बैंकले आफ्नो स्वामित्वमा रहेको नेसनल लाइफ इन्स्योरेन्सको ४१ हजार ८९६ कित्ता संस्थापक सेयर लिलालिमा ल्याएको थियो ।  
लगानीकर्ताले यसमा न्यूनतम ४४९ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ भने एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ । यसमा जेठ १० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: