Skip to content
LAXMI SUNRISE BANK

पुनः दोहोरियो योजना, यसपाली पनि धनगढी-अत्तरियालाई मेगासिटी बनाउने घोषणा ! #NepalBudget

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीअत्तरियालाई मेगासिटी बनाइने घोषणालाई पुनः दोहोरिएको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को लगि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले मेगासिटी बनाउने बताएका हुन् ।
यो भन्दा पहिले पनि सरकारले मेगासिटी बनाउने घोषणा गरेपनि निर्माणको प्रक्रिया भने अगाडि नबढेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK