
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सानिमा माई हाइड्रोपावरले ३४ करोड २ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको । कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा ९.१०% ले खुद नाफा वृद्धि गरेको हो । अघिल्लो वर्ष यस कम्पनीले ३१ करोड १८ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने ०.९७% ले घटेर ६६ करोड ३६ लाख ४४ हजार रुपैयाँमा आएको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ११ पैसा र प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ८५ पैसा छ ।
सानिमाको चुक्ता पुँजी २ अर्ब ८० करोड ८४ लाख १० हजार रुपैयाँ छ भने रिटेन्ड अर्निङ शीर्षकमा ६० करोड ९० लाख रुपैयाँ राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्