×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर शिक्षा- २ : Share Market मा Averaging र Zero Investment भनेको के हो ? (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । अर्थ सरोकारको नियमित भिडियो स्तम्भ ‘सेयर शिक्षा’को आजको अंकमा हामीले सेयर बजारमा औसतिकरण र जिरो इन्भेष्टमेन्ट भनेको के हो भन्ने तथ्य प्रस्तुत गर्दैछौं । प्रस्तुत छ सेयर बजारका जानकार सन्तोष राज बजगाईंको प्रस्तुतीमा तयार भएको यो कार्यक्रम ।
सेयर बजारमा लागेका र लाग्न चाहाने साना तथा नयाँ लगानीकर्ता लक्षित यो स्तम्भमा हामी सेयर बजारका बारेमा विभिन्न शीर्षकमा विशेष सामाग्रीहरु प्रकाशन / प्रशारण गर्छौं । तपाईंलाई पनि सेयर बजारसँग सम्बन्धित कुनै जिज्ञासा भए हामीलाई सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: