NABIL AD

सेयर शिक्षा- २ : Share Market मा Averaging र Zero Investment भनेको के हो ? (भिडियो)

GARIMA BANK
  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । अर्थ सरोकारको नियमित भिडियो स्तम्भ ‘सेयर शिक्षा’को आजको अंकमा हामीले सेयर बजारमा औसतिकरण र जिरो इन्भेष्टमेन्ट भनेको के हो भन्ने तथ्य प्रस्तुत गर्दैछौं । प्रस्तुत छ सेयर बजारका जानकार सन्तोष राज बजगाईंको प्रस्तुतीमा तयार भएको यो कार्यक्रम ।
सेयर बजारमा लागेका र लाग्न चाहाने साना तथा नयाँ लगानीकर्ता लक्षित यो स्तम्भमा हामी सेयर बजारका बारेमा विभिन्न शीर्षकमा विशेष सामाग्रीहरु प्रकाशन / प्रशारण गर्छौं । तपाईंलाई पनि सेयर बजारसँग सम्बन्धित कुनै जिज्ञासा भए हामीलाई सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal