×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank

अरुण भ्याली हाइड्रोपावरको ४ लाख ३५ हजार ८९४ कित्ता सेयर लिलामीमा बिक्री खुला, यी स्थानहरुबाट आवेदन दिन सकिने

CITY EXPRESS AD
BIZBAZAR AD
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर कम्पनीलेआज बुधबार असार ९ गतेदेखि ४ लाख ३५ हजार ८९४ कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । कम्पनीले सर्वसाधारण समूहतर्फको ४ लाख ३५ हजार ८९४ कित्ता सेयर लिलामीबाट बिक्री खुला गरेको हो । 
यसमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्ने अन्तिम म्याद असार १६ गते तोकिएको छ ।
यस लिलालीमा लगानीकर्ताले बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल कमलादी–काठमाडौं, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु भक्तापुर–ठिमी, कुमारीपाटी–ललितपुर, इटहरी–इलाम, पोखरा–नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर तथा अरुण भ्यालीको कार्यालय थापाथली, काठमाडौंबाट पनि बोलपत्र बुझाउन पाउनेछन् ।
Hamro Parto AD
MEGA BANK AD
https://ntc.net.np/post/summer-offer-2022?r=Rq6n92

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal