×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंक लिमिटेडले ३ अर्ब रुपैंयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग माग्यो अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिभिल बैंक लिमिटेडले ३ अर्ब रुपैंयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग माग्यो अनुमति

९ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्कासनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।बैंकले  बैंकले ३ अर्ब रुपैंयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डसँग गत जेठ २४ गते अनुमति मागेको हो ।
कम्पनीले ३० कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि बिक्री गर्नेछ भने १८ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा १० वर्षसम्मका लागि ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।
ऋणपत्र बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी