Skip to content
LAXMI SUNRISE BANK

सुदूरको सुन्दरताः १० तस्विरमा हेर्नुहोस् आकाशबाट यस्तो देखियो धनगढी शहर… (फोटो-कथा)

अर्थ सरोकार

KAILALI

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 

धनगढी । प्रकृति आफैमा भरिपुर्ण छ । मानव सभ्यतालाई आश्रय दिदै आएको प्रकृतिको स्वरुप र बनावट भुगोल र पर्यावरण अनुसार भिन्नभिन्नै पाईन्छ । सुदूरपश्चिम प्रदेश भौगोलिक बनावटले अन्य प्रदेशको भन्दा विकट मानिएता पनि प्राकृतिक स्रोतले पुर्ण छ । त्यसैबीच पछिल्लो समय भएका विकास र निर्माण भएका भौतिक संरचनाले सौन्दर्यतालाई थप बढावा दिएको देखिन्छ । यसैबीच प्रदेशको अस्थायी राजधानी धनगढीको सौन्दर्यतालाई हामीले आकाशबाट कैद गरेका छौँ । बाँकी फोटोमा हेर्नुहोसः 










Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK