
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अन्तर्राष्ट्रिय उडान तर्फको हवाई इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै आइतबार राती १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो ।
साविकको बिक्री मूल्य अमेरिकी डलर ८९३ प्रतिकिलो लिटरमा १७८ ले घटाइ नयाँ बिक्री मूल्य अमेरिकी डलर ७१५ प्रतिकिलो लिटर कायम गरिएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्