- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा एक स्थानीय तह एक औद्योगिक ग्राम स्थापना गर्ने भएको छ । मंगलबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश बहादुर शाहले यस्तो बताएका हुन् ।
उनले प्रदेशमा एक स्थानीय तह एक औद्योगिक ग्राम स्थापना गर्नको लागि ४८ लाख रुपैयाँ विनियोजन गरिएको बताएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्