×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank
SANIMA BANK AD

प्रभु सेलेक्ट फण्ड १२ करोड ५० लाखको इकाई सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आयो, ‘PSF’ संकेतबाट किनबेच हुने

CITY EXPRESS AD
NABIL BANK
BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रभु सेलेक्ट फण्डको इकाई आज मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुला हुने भएको छ । प्रभु क्यापिटलको सामूहिक लगानी कोष अन्तर्गतको उक्त फण्डको १२ करोड ५० लाख इकाई सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएसँगै मंगलबारदेखि कारोबारमा आउने आएको हो ।
प्रभु क्यापिटलले सर्वसाधारण समक्ष प्रभु क्यापिटलमार्फत १२ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो । नेप्सेले उक्त फण्डको कारोबारका लागि पीएसएफ कारोबार संकेत तोकेको छ ।
Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal