
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रभु सेलेक्ट फण्डको इकाई आज मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुला हुने भएको छ । प्रभु क्यापिटलको सामूहिक लगानी कोष अन्तर्गतको उक्त फण्डको १२ करोड ५० लाख इकाई सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएसँगै मंगलबारदेखि कारोबारमा आउने आएको हो ।
प्रभु क्यापिटलले सर्वसाधारण समक्ष प्रभु क्यापिटलमार्फत १२ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो । नेप्सेले उक्त फण्डको कारोबारका लागि पीएसएफ कारोबार संकेत तोकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्