
- अर्थ सरोकार सम्बाददाता
ओखलढुंगा । ओखलढुंगामा ३० हजार घुस लिँदै गरेको अवस्थामा सब-इञ्जिनियर पक्राउ परेका छन् । जिल्लाको सिद्धिचरण नगरपालिकामा कार्यरत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत नगरपालिकामा कार्यरत सब–इन्जिनियर राजन पासवान पक्राउ परेका हुन् ।
सिद्धिचरण नगरपालिका-१ मा कार्यरत पासवान मंगलबार निसंखेका सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका हुन् । पासवानलाई असार मसान्तमा पुनर्निर्माण लाभग्राहीबाट अन्तिम किस्ता रकम निकासा गराउने भन्दै लिएको ३० हजार रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
उनलाई थप अनुसन्धानका लागि आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काठमाडौं टंगाल पठाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्